| क्र.स | सेवा सुविधाका नाम | प्रक्रिया/चाहिने कागजातहरु | समय | सेवा शुल्क | जिम्मेवार पदाधिकारी | गुनासो सुन्ने अधिकारी |
|---|---|---|---|---|---|---|
| 1 | औ व्य. ऐन २०४९ को अनुसुची १ को द्रष्टव्य २ र अनुसुची २अनुसार अनुमती प्रदान गर्ने । |
क ) नागरीकताको प्रमानपत्र प्रतिलिपी ख)कम्पनी भएमा कम्पनी दर्ता सम्बन्धी कागजातहरु ग) इजाजत (क ) फाराम घ) स्कीम ङ) वातावरण संरक्षण नियमावली २०५४ को अनुसुची १ वा २ अनुसार क्ष्भ्भ् वा भ्क्ष्ब् गर्नु पर्ने भएमा स्वीकृत क्ष्भ्भ् वा भ्क्ष्ब् प्रपिवेदन च) अन्य निकायको सिफारी – आवश्यक भए्रमा) र सरजमिन मुचुल्का |
(क) सम्पुर्ण कागजातप्राप्तभएको मितीले औ व्य ऐन २०४९ अनुसार ३० दिनभित्र ख) IEE/EIA गर्नुपर्ने उधोगको हकमा स्विकृत IEE/EIA प्रतिवेदन पेश भएको मितीले ३० दिनभित्र ा |
क) स्थीर पूंजी रु.५ लाख सम्म रु.१००० । ख) ,,१०,,रु. २,०००। ग) ,,२५,, रु. ४०००। घ) ,,५०,, रु.७०००। ङ),, १ ,, करोड भन्दा माथी रु.२००००। |
सम्बन्धितशाा हेर्ने ना.सु |
कार्यालय प्रमुख/उधोग अधिकृत |
| 2 | सि. नं. १ अनुमति प्रदान भएका उद्योगहरूको अनुमतिको प्रयोजनका लागि: क. पूँजी वृद्धि ख. क्षमता वृद्धि ग. उद्देश्य थप घ. ठेगानासारी ङ. नामसारी |
क. उद्योग दर्ता प्रमाणपत्र ख. उद्योग संशोधित स्किम ग. संशोधित इजाजत (क) फारम घ. सम्बन्धित आन्तरिक राजस्व कार्यालयको प्रतिक्रिया (ठेगानासारी र नामसारीको लागि मात्र) ङ. सनाखत सहितको हक छोडपत्र (नामसारीको लागि) |
IEE/EIA प्रतिवेदन स्वीकृत उद्योगको हकमा सो स्वीकृत भएको ७ दिनभित्र अन्यको हकमा कागजात सहितको निवेदन प्राप्त भएको ७ दिनभित्र |
अपुगअनुसार फरक रकम जम्मा गर्नु पर्ने | सम्बन्धितशाा हेर्ने न.सु ,खरीदार | कार्यालय प्रमुख/उधोगअधिकृत |
| 3 | वातावरण संरक्षण नियमावली २०५४ अनुसार प्रारम्भिक वातावरणीय परीक्षण (IEE) गर्नुपर्ने प्रस्तावहरू स्वीकृतिका लागि सिफारिस र स्वीकृत गर्ने: | क. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ख. स्किम ग. दरखास्त फारम वा निवेदन घ. प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची ङ. प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन च. वातावरण संरक्षण नियमावली २०५४ को नियम ७ (२) बमोजिम | क. विभागमा सिफारिस गर्नुपर्नेको हकमा सम्पूर्ण कागजात प्राप्त भएको मितिले ७ दिनभित्र ख. कार्यालयबाटै स्वीकृत गर्नुपर्नेको हकमा सम्पूर्ण कागजात प्राप्त भएको मितिले वा.सं.नी. अनुसार ३० दिनभित्र | नलाग्ने | सम्बन्धित शाखा हेर्ने ना.सु | कार्यालय प्रमुख/उधोग अधिकृत |
| 4 | IEE स्वीकृत भएका उद्योगहरूको (परिमार्जनका लागि): क. पूँजी वृद्धि ख. क्षमता वृद्धि ग. उद्देश्य थप घ. ठेगानासारी | क. दरखास्त वा निवेदन ख. संशोधित स्किम ग. संशोधित IEE प्रतिवेदन घ. सम्बन्धित निकायको स्वीकृति वा सिफारिस ङ. हक छोडपत्र (नामसारीको लागि) | क. IEE स्वीकृत भइसकेको हकमा संशोधित IEE पेश भएको मितिले ७ दिनभित्र ख. IEE स्वीकृत नभएकाको हकमा स्वीकृत IEE सहित कागजात प्राप्त भएको मितिले ७ दिनभित्र | ७ दिनभित्र रजिस्ट्रेशन दस्तुर: नेपाल सरकारले समय समयमा तोके बमोजिम हुनेछ। | सम्बन्धितशाा हेर्ने न.सु ,खरीदार | कार्यालय प्रमुख/उधोगअधिकृत |
| 5 | EIA स्वीकृत भएका उद्योगहरूको (परिमार्जनका लागि): क. पूँजी वृद्धि ख. क्षमता वृद्धि ग. उद्देश्य वृद्धि घ. ठेगानासारी | क. दरखास्त वा निवेदन ख. संशोधित स्किम ग. संशोधित (ख) फारम घ. उद्योगको प्रकृति र उद्देश्य अनुसार संशोधित EIA प्रतिवेदन ङ. सम्बन्धित निकायको स्वीकृति वा सिफारिस च. हक छोडपत्र (नामसारीको लागि) | क. EIA स्वीकृत भइसकेको हकमा संशोधित EIA पेश भएको मितिले ७ दिनभित्र। ख. EIA स्वीकृत नभएकाको हकमा स्वीकृत EIA सहित कागजात प्राप्त भएको मितिले ७ दिनभित्र। | फरक रजिस्ट्रेशन दस्तुर। | सम्बन्धितशाा हेर्ने न.सु ,खरीदार | कार्यालय प्रमुख/उधोगअधिकृत |
| 6 | EIA प्रतिवेदन आवश्यक नपर्ने नयाँ उद्योगहरू जिल्ला स्थित कार्यालयहरूलाई प्रत्यायोजित स्थिर पूँजी सम्मको उद्योग दर्ता: | १. निवेदन फारम (ख) २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. निवेदक दस्तुर रु. १००/- ४. प्रा.लि. को हकमा कम्पनी रजिस्ट्रार कार्यालयबाट प्राप्त कागजातका प्रतिलिपिहरू ५. अन्य निकायको सहमति पत्र (आवश्यक अनुसार) | सम्पूर्ण कागजात प्राप्त भएको मितिले औद्योगिक व्यवसाय ऐन अनुसार २१ दिनभित्र | राजस्व दस्तुर नेपाल सरकारले समय समयमा तोके बमोजिम हुनेछ। | सम्बन्धितशाा हेर्ने न.सु ,खरीदार | कार्यालय प्रमुख/उधोगअधिकृत |
| 7 | IEE प्रतिवेदन आवश्यक नपर्ने दर्ता भइसकेका पुराना उद्योगहरूको (परिमार्जनका लागि): क. पूँजी वृद्धि ख. क्षमता वृद्धि ग. उद्देश्य थप घ. ठेगानासारी ङ. नामसारी | १. निवेदक फारम (ख) २. दस्तुर रु. १००/- ३. आन्तरिक राजस्व कार्यालयको प्रतिक्रिया (ठेगानासारी र नामसारीको लागि मात्र) ४. सनाखत सहितको हक छोडपत्र (नामसारीको लागि) | सम्पूर्ण कागजात प्राप्त भएको मितिले ७ दिनभित्र | फरक रजिस्ट्रेशन दस्तुर | सम्बन्धितशाा हेर्ने न.सु ,खरीदार | कार्यालय प्रमुख/उधोगअधिकृत |
| 8 | घरेलु उद्योगको आयकर, बिक्रीकर र अन्तशुल्क छुट सुविधाको लागि एकद्वार उपसमितिमा पेश गर्ने । ख. घरेलु उद्योगलाई आयकर छुट सुविधा (प्रदान गर्ने) | १. उद्योग दर्ता प्रमाणपत्र २. उद्योग निरीक्षण फारम ३. प्रगति प्रतिवेदन ४. म्याद भित्र उद्योग सञ्चालन नभएमा म्याद थपको प्रमाण ५. स्किम | क. सम्पूर्ण कागजात प्राप्त भएको मितिले ७ दिनभित्र ख. एकद्वार उपसमितिले निर्णय गरेको मितिले ३ दिनभित्र | नलाग्ने | सम्बन्धितशाा हेर्ने न.सु ,खरीदार | कार्यालय प्रमुख/उधोगअधिकृत |
| 9 | क. साना उद्योगहरूको आयकर छुट सुविधाको लागि एकद्वार उपसमितिमा पेश गर्ने । ख. साना उद्योगको आयकर छुट सुविधा प्रदान गर्न सिफारिस गर्ने । | १. माथि सि. नं. १ मा उल्लेखित कागजातहरू २. इजाजत लिनुपर्ने उद्योगको हकमा इजाजत लिएको प्रमाण ३. कुनै निकायको पूर्व स्वीकृति लिई उद्योग सञ्चालन गर्नुपर्नेमा सो लिएको प्रमाण ४. उद्योग सञ्चालनको लागि तोकेका शर्तहरू पूरा भएको प्रमाण | नलाग्ने | नलाग्ने | सम्बन्धितशाा हेर्ने न.सु ,खरीदार | कार्यालय प्रमुख/उधोगअधिकृत |
| 10 | गृह मन्त्रालयबाट अनुमति लिई पैठारी गर्नुपर्ने कच्चा पदार्थको सिफारिस गर्ने: | १. यसभन्दा अघि कच्चा पदार्थ पैठारी गरेको भए सोको खपत विवरण २. स्किम ३. सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस ४. उद्योग दर्ता प्रमाणपत्रको फोटोकपी ५. कार्यालयको सिफारिस सहितको उद्योग निरीक्षण प्रतिवेदन | सम्पूर्ण कागजात प्राप्त भएको मितिले ७ दिनभित्र | नलाग्ने | सम्बन्धितशाा हेर्ने न.सु ,खरीदार | कार्यालय प्रमुख/उधोगअधिकृत |
| 11 | उद्योगको कच्चा पदार्थ खपत (Input-Output Ratio) निर्धारण सम्बन्धी विभागमा सिफारिस गर्ने कार्य: | १. उद्योग दर्ता प्रमाणपत्र २. स्किम ३. निर्धारित फारम | नलाग्ने | नलाग्ने | सम्बन्धितशाा हेर्ने न.सु ,खरीदार | कार्यालय प्रमुख/उधोगअधिकृत |
| 12 | उद्योग स्थापना तथा सञ्चालन सम्बन्धी प्राविधिक तथा व्यवस्थापन र वातावरण संरक्षण बारे प्रदान गर्ने: | सीधै फ्रन्टमा सम्पर्क गर्ने | १ दिनभित्र | नलाग्ने | सम्बन्धितशाा हेर्ने न.सु ,खरीदार | कार्यालय प्रमुख/उधोगअधिकृत |
| 13 | सञ्चालनमा रहेका उद्योगहरूको स्थलगत निरीक्षण तथा अनुगमन गर्ने र आवश्यकता अनुसार प्राविधिक तथा व्यवस्थापन सम्बन्धी राय सुझाव प्रदान गर्ने । | निवेदन / निर्देशन | नलाग्ने | नलाग्ने | सम्बन्धितशाा हेर्ने न.सु ,खरीदार | कार्यालय प्रमुख/उधोगअधिकृत |
| 14 | उद्योग दर्ता, इजाजत, सुविधा आदि सम्बन्धी परेका निवेदनहरूमा प्राविधिक, वातावरण तथा व्यवस्थापन सम्बन्धी राय प्रदान गर्ने । | उद्योगले पेश गरेका कागजात जस्तै उत्पादन हुने वस्तुको नाम, उत्पादन प्रक्रिया, मेसिन औजार, कच्चा पदार्थहरूको विवरण आदि । | १ दिनभित्र | नलाग्ने | सम्बन्धितशाा हेर्ने न.सु ,खरीदार | कार्यालय प्रमुख/उधोगअधिकृत |
| 15 | सीप विकास तालिम: परिचय: विभिन्न विषयको छोटो अवधि र लामो अवधिको सीप प्रदान गर्ने । | कागजातहरू: १. निर्धारित निवेदन २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३. आवश्यकता अनुसार शैक्षिक योग्यताको प्रमाणपत्र छनौट किसिम: लिखित / व्यक्तिगत विवरण / अन्तर्वार्ता सूचना प्रकाशित हुने मिति: सामान्यतया वर्षमा तीन पटक प्रकाशन गरिनेछ । (श्रावण १५ देखि भाद्र १५ गते भित्र पहिलो पटकको सूचना, कार्तिक १५ देखि माघ १५ गते भित्र दोस्रो र माघ १५ देखि फाल्गुन १५ गते भित्र तेस्रो सूचना) | सूचनामा उल्लेख गरिने | नलाग्ने | कार्यालय प्रमुख/उद्योग अधिकृत | कार्यालय प्रमुख/उधोगअधिकृत |
| 16 | क्षमता विकास तालिम: परिचय: सीप विकास तालिम प्राप्त प्रशिक्षार्थी, उद्योग सञ्चालन गरी आएका र उद्योग सञ्चालन गर्न लागेकालाई दिइने । | कागजातहरू: १. निर्धारित निवेदन २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३. सूचनामा उल्लेख भए अनुसार शैक्षिक योग्यताको प्रमाणपत्र छनौट किसिम: लिखित / व्यक्तिगत विवरण / अन्तर्वार्ता सूचना प्रकाशित हुने मिति: सामान्यतया वर्षमा तीन पटक प्रकाशन गरिनेछ । (श्रावण १५ देखि भाद्र १५ गते भित्र पहिलो पटकको सूचना, कार्तिक १५ देखि माघ १५ गते भित्र दोस्रो र माघ १५ देखि फाल्गुन १५ गते भित्र तेस्रो सूचना) | सूचनामा उल्लेख गरिने | नलाग्ने | सम्बन्धित शाखा हेर्ने स.सु./खरिददार | कार्यालय प्रमुख/उद्योग अधिकृत |
| 17 | सहभागितामूलक सीप विकास तालिम: परिचय: विभिन्न विषयमा अन्य संघ संस्थाको सहभागितामा सञ्चालन हुने । | कागजातहरू: १. निर्धारित प्रस्ताव २. संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि छनौट किसिम: लिखित / व्यक्तिगत विवरण / अन्तर्वार्ता सूचना प्रकाशित हुने मिति: दुवै पक्ष बीचको सम्झौता अनुसार | प्रस्तावमा उल्लेख गरिने | नलाग्ने | सम्बन्धितशाा हेर्ने न.सु ,खरीदार | कार्यालय प्रमुख/उधोगअधिकृत |